पश्चिमा वायुको प्रभाव
राजधानीको दक्षिणकाली माथि आकाशमा मडारिएका कालो बादल । केही दिनदेखि पश्चिमा वायुका कारण मौसम बदली भइरहेको मौसम विज्ञान विभागले जानकारी दिएको छ । तस्बिर : अशोक दुलाल