जापानमा ५ दशमलब ८ म्याग्निच्युडको भूकम्प

जापानमा ५ दशमलब ८ म्याग्निच्युडको भूकम्प

टोक्यो: जापानको चिबास्थित आइतबार बिहान ५ दशमलब ८ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समय अनुसार ९ बजेर २७ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । चिनियाँ मिडिया सिन्ह्वाका अनुसार ५० किलोमिटर गहिराइमा उक्त भूकम्प गएको थियो ।

गत साता उत्तरपूर्वी क्षेत्रमा ७ दशमलब २ म्याग्निच्युडको भूकम्प गएको थियो । ६० किलोमिटर गहिराइमा गएको उक्त भूकम्पपछि सुनामी आउनसक्ने चेतावनी दिइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.