दाङमा कोरोनाबाट एकैदिन आठजनाको मृत्यु

दाङमा कोरोनाबाट एकैदिन आठजनाको मृत्यु

दाङ : कोरोना संक्रमणबाट एकै दिन आठजनाको मृत्यु भएको छ । बेल्झुन्डी कोरोना विशेष अस्पतालमा उपचाररत आठजनाको मृत्यु भएको अस्पतालका  व्यवस्थापक दोर्ण ओलीले जानकरी दिए । तुलसीपुर उपमहानगरपालिका वडा न १९ , ६ , १७,१२,४ का क्रमश : ५२ वर्षीय पुरुष र ७६ वर्षीय पुरुष, ५० वर्षीया महिला ,२७ वर्षीय पुरुष, ७० वर्षीया महिला गरी २ जना महिला र ३ पुरुष गरी ५ जना र घोराहि उपमहानगरपालिका वडा न १३का ४४ वर्षीय पुरुष , गढवा गाउँपालिका ४ का २५ वर्षीय पुरुष र दगीशरण गाउँपालिका ०३ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अहिले अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । अक्सिजन अभावले  मृत्यु दर बढेको अस्पतालले जनाएको छ  । यो संख्या अहिलेसम्मकै बढी हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.