मकै गोड्ने चटारो
गोरखाको हिमालपारि, बिही गाउँमा धमाधम मकै गोड्ने कामको सिजन सुरु भएको छ । देशभर कोरोनाको महामारी फैलिए पनि सदरमुकामबाट चार दिन हिँडेपछि पुगिने यहाँका किसान खेतीपातीमा व्यस्त छन् । तस्बिर : शिव उप्रेती