अर्बनको अध्यक्षका रवीन्द्रकुमार

अर्बनको अध्यक्षका रवीन्द्रकुमार

अस्ट्रेलिया : विगत १० वर्षदेखि अस्ट्रेलिया बस्दै आएका रवीन्दकुमार शर्मा अर्बन नेपाली समाज सिड्नीको अध्यक्ष चयन भएका छन् । 

यसैगरी, समाजको उपाध्यमा जितेन्द्र श्रेष्ठ र सबिन डाँगी, महासचिवमा सन्तोष आचार्य, सचिवमा राजेश टण्डन, कोषाध्यक्षमा तमन्ना शर्मा, महिला संयोजकमा सबला बस्नेत, युवा संयोजकमा युद्दीका कँुबर चयन भएका छन । 

सदस्यहरूमा मनोज अधिकारी, भूपेन्द्र कँडेल, आयुष अधिकारी, निशान कार्की, धीरेनबहादुर थापा र दीपेन्द्र घिमिरे चयन भएका छन् । समाजले सल्लाहकारहरूमा दिनेशकुमार पोखरेल, मनऋषि धिताल, रमेश बानियाँ, राजकुमार श्रेष्ठ, राजु गिरी र शशी राईलाई चयन गरेको छ भने समाजले पूर्वअध्यक्ष अशोक उप्रेतीलाई संरक्षकको रूपमा चयन गरेको छ ।

‘आगामी दिनमा नेपालीहरूको हक हितको पक्षमा लागि पर्ने प्रतिवद्धता व्यक्त गर्दछु’, अध्यक्ष पदमा चुनिएपछि शर्माले भने ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.