अमेरिकाको टेनिसीमा सेस्ना विमान दुर्घटना, सात जनाको मृत्यु

अमेरिकाको टेनिसीमा सेस्ना विमान दुर्घटना, सात जनाको मृत्यु

वासिङ्टन : एउटा सानो सेस्ना जेट विमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। 

सेस्ना सी ५०१ विमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो । प्रारम्भिक विवरणमा स्मिर्ना विमानस्थलबाट उडेको केही समयभित्रै विमान पोखरीमा खसेको उल्लेख छ । 

उद्धारकर्मीका अनुसार विमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ । 

-रासस/सिन्ह्वा

Multiple agencies on scene of a small jet that crashed into Percy Priest Lake around 11:00 a.m. FAA & NTSB en route.

Dive Teams determining extent of crash site, examining the debris field, & conducting search & rescue.

Boaters and private aircraft urged to stay clear of area. pic.twitter.com/T5DjH3ozBr

— Rutherford County Fire Rescue (@RCFireRescue) May 29, 2021

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.