सरकारले २० प्रतिशत छुट दिएपछि साल्ट ट्रेडिङ भीड
काठमाडौंको सोल्टीमोडस्थित नेपाल साल्ट ट्रेडिङ लिमिटेडमा सरकारले २० प्रतिशत छुटमा ग्यासलगायत खाद्यान्न बिक्रि सुरु गरेपछि किन्न आइपुगेका सर्वसाधारणको भीड । तस्बिर : अशोक दुलाल