तालिबानद्वारा नयाँ सरकार घोषणा

तालिबानद्वारा नयाँ सरकार घोषणा

काबुल: तालिबानले अफगान सरकारका मन्त्रीहरुको नाम घोषणा गरेको छ ।

सशस्त्र बलद्वारा सत्ता कब्जा गरेको तालिबान शक्तिले मंगलबार नयाँ सरकारका कार्यवाहक मन्त्रीहरुको नाम घोषणा गरेको हो ।

तालिबानले मुल्लाह मोहम्मद हसन अखुन्दको नेतृत्वमा नयाँ सरकार घोषणा गरेको तालिबानका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले पत्रकार सम्मेलनमार्फत् जानकारी दिए।

मुजाहिदका अनुसार अब्दुल घानी बरादर उपनेता हुनेछन् भने सिराजुद्धिन हक्कानी गृहमन्त्री हुनेछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.