परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशीमन्त्री जयशंकरबीच भेटघाट

परराष्ट्रमन्त्री खड्का र भारतीय विदेशीमन्त्री जयशंकरबीच भेटघाट

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशीमन्त्री एस जयशंकरबीच भेटघाट भएको छ। राष्टसंघीको ७६ औं महासभामा भाग लिन न्युयोर्क पुगेका मन्त्री खड्काले नेपाली समयअनुसार आइतबार बेलुकी ९ बजे भारतीय विदेशमन्त्री जयशंकरसँग भेटेका हुन्। 

भेटमा नेपाल -भारत सम्बन्ध, द्विपक्षीय हित, नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ। शनिबार परराष्ट्रमन्त्री खड्का 
ले बंगलादेशका विदेशमन्त्री अब्दुल मोमेनसँग भेटघाट गरेका थिए।

असोज ६ गते प्रधानमन्त्री शेरबहादुर देउवाले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेका थिए। सोहि दिन संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का न्यूयोर्क गएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.