रुसमा कोरोना संक्रमण फेरि बढ्यो, मस्कोका विद्यालय र पसल बन्द

रुसमा कोरोना संक्रमण फेरि बढ्यो, मस्कोका विद्यालय र पसल बन्द

मस्को : रुसमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण फेरि बढेको छ । रुसको राजधानी मस्कोमा कोरोना भाइरसको संक्रमण बढेपछि त्यहाँको सरकारले विद्यालय, पसल र रेष्टुरेष्टहरु बन्द गराएको छ।

रुस सरकारले मस्कोका सुपरमार्केट र औषधि पसल मात्र खुलाउने अनुमति दिएको छ । खाद्यान्य पसलहरु मात्र खुला छन् तर थोरै समयमा आवश्यक सामग्रीहरु किन्न सरकारले स्थानीयलाई निर्देशन दिएको छ।

रुसले काेरोना जोखिमका कारण मुलुकभरका कामदारलाई नौ दिन बिदा दिएको छ । गत २४ घण्टामा रुसमा १ हजार १ सय ५९ सर्वसाधारणको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको अन्र्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अहिलेसम्म रुसमा कोरोनाबाट झण्डैं २ लाख ३० हजारको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.