तुलसीपुरमा मौरीका घार
दाङको तुलसीपुरमा मौरीको आहाराका लागि राखिएका मौरीका घार। मौरीको आहारका लागि सबैभन्दा उत्तम तोरीको फूल मानिन्छ। सिजनमा मौरी पालकहरूले यसरी तोरी बारीको बीचमै घार राखेर महिना दिनसम्म चराउँछन्। तस्बिर : गोपाल शर्मा