१० तस्बिरमा कात्तिक नाच (फाेटाेफिचर)
ललितपुर : कात्तिक नृत्य ललितपुरको सबैभन्दा लामो समयावधिसम्म चल्ने नृत्य हो। यसमा लोकनाटक तथा लोकनृत्य समावेश हुन्छन्।
कात्तिक नाचको छैठौं दिन जलस्यन नृत्य सम्पन्न भएकाे छ। जहाँ भगवान विष्णु ब्रह्माण्ड सागरमा अनन्त सेशमा सुतिरहेको देखाइएकाे थियो। साथै मधु र कैतबको पराजय भएकोसमेत देखाइन्छ।