क्रिसमस परेडमा कारले किच्दा २० गम्भीर घाइते, धेरैको मृत्यु भएको आशंका

क्रिसमस परेडमा कारले किच्दा २० गम्भीर घाइते, धेरैको मृत्यु भएको आशंका

अमेरिका : क्रिसमस परेड भइरहेको बेला कारले ठक्कर दिँदा अमेरिकाको विस्कन्सिन राज्यमा २० जना गम्भीर घाइते भएका छन्। अन्य केहीको मृत्यु भएको हुन सक्ने प्रहरीले बताएको छ।

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ। घटना के उद्देश्यले भयो भन्नेबारे केही खुलेको छैन। क्रिसमस परेड भइरहेको बेला अन्धाधुन्ध कारले ठक्कर दिएको थियो।
घटनामा मारिएका र घाइते भएकाहरुको एकिन विवरण आएको नआएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले बताएका छन्।सो घटनामा आतंककारीको संलग्नता भए/नभएको बारे अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.