गाडी दुर्घटनामा कम्तिमा १९ जनाको मृत्यु

गाडी दुर्घटनामा कम्तिमा १९ जनाको मृत्यु

मेक्सिको : मेक्सिकोमा गाडी दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ। यात्रुबाहक गाडी शुक्रबार दुर्घटना हुँदा थप २० जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार धार्मिकस्थलतर्फ गइरहेको गाडी दुर्घटना भएको हो।

घाइतेहरूको उपचारका लागि अस्पताल लगिएको छ। उनीहरूको उपचारका लागि हवाई एम्बुलेन्ससमेत प्रयोग गरिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.