राजस्थानमा ९ जनामा ओमिक्रोन संक्रमण, भारतमा संक्रमित संख्या २१ पुग्यो

राजस्थानमा ९ जनामा ओमिक्रोन संक्रमण, भारतमा संक्रमित संख्या २१ पुग्यो

नयाँ दिल्ली: छिमेकी देश भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण तीव्ररुपमा फैलिन थालेको छ। राजस्थानमा ९ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको भारतीय अधिकारीहरुले जनाएका छन्। आजमात्रै मुम्बईमा एकै परिवारक ६ जनासहित ७ जनामा संक्रमण देखा परेको थियो।

भारतीय अधिकारीहरुका अनुसार महाराष्ट्रमा मात्र अहिलेसम्म ८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। यसअघि कर्नाटकमा दुई जनामा, गुजरातमा १ जनामा र नयाँ दिल्लीमा १ जनामा संक्रमण पुष्टि भएको थियो।
भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन संक्रमण देखिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.