ट्रक पल्टीदाँ कम्तीमा ४९ को मृत्यु
मेक्सिको : ट्रक पल्टीदाँ कम्तीमा ४९ जनाको मृत्यु भएको छ । अन्य ५८ जना घाइते भएका छन् ।
दक्षिण मेक्सिकोमा बिहीबार भएको दुर्घटनामा ४९ जनाको मृत्यु भएको हो ।
मेक्सिकोका विदेशी मन्त्री मार्सलो एब्रार्डले मृत्यु हुनेमा केही विदेशी नागरिक समेत भएका बताएको छन् ।
दुर्घटना ग्वाटेमालाको बोर्डर नजिक भएको सीएननमा खबर छ।