युरोपले ४० हजार अफगानी शरणार्थी लिने

युरोपले ४० हजार अफगानी शरणार्थी लिने

जर्मनी : युरोपका १५ राष्ट्रले ४० हजार अफगानी नागरिकलाई शरण दिने भएका छन्। त्यसमध्ये जर्मनीले सबैभन्दा बढी अफगानीलाई स्वीकारेको छ। 

युरोपेली मुलुकहरु ४० हजार अफगानी नागरिकलाई पुर्नवास गर्न सहमत भएको अलजजीरामा खबर छ। सबैभन्दा बढी जर्मनीले २५ हजार, नेदरल्याण्डले ३ हजार १ सय ५९, स्पेन र फ्रान्सले २५/२५ सय अफगानी शराणार्थी लिने भएका हुन्। बाँकी रहेको संख्या युरोपका अन्य मुलुकहरुले लिने एफपीले जनाएको छ। 

अवैध ढंगले युरोप छिर्न थालेपछि शरणार्थीका लागि संयुक्त राष्ट्रसंघिय उच्चायुक्तको कार्यालयले वैध ढंगले केही अफगानी नागरिकलाई स्वीकार्न युरोपेली मुलुकहरुलाई आग्रह गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.