सेनाको हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

सेनाको हेलिकप्टर दुर्घटना, दुई जनाको मृत्यु

बैंकक: सैन्य प्रशिक्षण उडानमा रहेको थाई हेलिकप्टर मङ्गलबार दुर्घटनाग्रस्त हुँदा चालक दलका दुवै सदस्यको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

लोप बुरी प्रान्तको आर्मी एभिएसन सेन्टरबाट तालिम उडानका क्रममा अन्य हेलिकप्टरसँग उडेको हेलिकप्टरमा बिहान ९:४० बजेतिर छिमेकी प्रान्त नाखोन सावनमा आगो लागेको र दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले सेनाको स्रोतलाई उद्धृत गर्दै बताएको छ। उक्त दुर्घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.