भारतमा बढ्यो ओमिक्रोन संक्रमण, नेपाल समेत उच्च जोखिममा

भारतमा बढ्यो ओमिक्रोन संक्रमण, नेपाल समेत उच्च जोखिममा

नयाँ दिल्ली : भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’बाट संक्रमित हुनेको संख्या १ सय ४५ पुगेको छ । सबै भन्दा बढी महाराष्ट्रमा ४८ जनामा ओमिक्रोनको संक्रमण देखिएको छ ।

दिल्लीमा २२ र तेलंगानामा २० जनामा ओमिक्रोनको संक्रमण देखिएको छ । राजस्थानमा १७, कर्नाटकमा १४, केरलामा ११, गुजरातमा ७, यूपीमा २ र आन्ध्र प्रदेश,चंडीगढ,तमिलनाडु र पश्चिम बंगालमा १/१ जनामा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएको हो ।

भारतमा ओमिक्रोनको संक्रमण बढेसँगै नेपालमा पनि त्यसको खतरा बढेको छ । नेपाल– भारत खुला सीमामा कोरोना परिक्षण नगर्ने हो भने नेपाल समेत संक्रमणको चपेटामा पर्ने देखिन्छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.