कांग्रेस केन्द्रीय सदस्यमा दाङबाट ५ जना निर्वाचित
दाङ: नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा दाङबाट ५ जना निर्वाचित भएका छन्। दाङबाट विभिन्न कलस्टरमा गरेर ५ जना केन्द्रिीय सदस्यमा निर्वासिचत भएका हुन्।
४औँ महाधिवेशनमा दाङबाट उमेदवारी दिएका १० जनामध्ये केन्द्रीय सदस्यमा पूर्वमन्त्री दीपक गिरी, पूर्वसांसद गेहेन्द्र गिरी, कृष्णकिशोर घिमिरे योगेन्द्र चौधरी र शीला शर्मा खड्का केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।
दीपक गिरी शेखर कोइरालका हुन् भने देउवा प्यानलबाट पूर्वसांसद गेहेन्द्र गिरी, शिला खड्का, योगेन्द्र चौधरी, र कृष्णकिशोर घिमिरे रहेका छन्।