चीनमा संसारकै ठूलो हिउँ र बरफको मूर्ति प्रदर्शनी (फोटोफिचर)

चीनमा संसारकै ठूलो हिउँ र बरफको मूर्ति प्रदर्शनी (फोटोफिचर)

हेइलोङजियाङ : चीनले वार्षिक रुपमा आयोजना गर्दै आएको हिउँ तथा बरफ मूर्ति प्रदर्शनी चलिरहेको छ। चीनले ३४ औँ हिउँ तथा बरफ मुर्ति प्रदर्शनी डिसेम्बर २५ देखि २८ सम्म सञ्चालन भएको हो।

चिनियाँ प्रान्त हेइलोङजियाङको सन आइल्याण्ड पार्कमा आयोजित चाइना हर्विन सन आइल्याण्ड इन्टरनेसनल स्ना स्कल्पचर आर्ट एक्सो नामक सो प्रदर्शनी शुक्रबारदेखि मंगलबारसम्म चल्नेछ। 
सो प्रदर्शनीमा हिमबाट बनेका  विभिन्न कलात्मक मूर्ति र अन्य आकृतिहरु प्रदर्शनीमा राखिएका छन्। सो प्रदर्शनी अवलोकलनको लागि प्रति व्यक्ति २३० युआन शुल्क लाग्ने बताइएको छ। 

तस्बिर : एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.