मदर टेरेसा च्यारिटीमा विदेशी पैसा प्रतिवन्ध

मदर टेरेसा च्यारिटीमा विदेशी पैसा प्रतिवन्ध

नयाँ दिल्ली : भारत सरकारले मदर टेरेसाले स्थापना गरेको परोपकारी संस्थामा विदेशी पैसा ल्याउन रोक लगाएको छ । भारत सरकारले परोपकारी संस्थाका लागि विदेशी कोष ल्याउन दिइएको इजाजतपत्र नवीकरण नगर्ने भएको हो ।

 भारतका हिन्दु समुदायले त्यस्ता परोपकारी संस्थाले जर्बजस्ती मानिसहरुलाई इसाई धर्म परिवर्तन गराएको आरोप लगाएका छन् । च्यारटी मार्फत अनाथ बालबालिकाका लागि शिक्षा, स्वास्थ्य लगायतका परोपकारी संस्थाहरु संचालमा छन् ।

भारतको गृह मन्त्रालयले विदेशी कोष ल्याउनका लागि दर्ता नविकरण नगरेको बीबीसीमा समाचार छ । सन १८५० मा सो परोपरकारी संख्था स्थापना भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.