दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना संक्रमण

दिल्ली : दिल्लीका मुख्यमन्त्री अरविंद केजरीवाललाई कोरोना संक्रमण भएको छ। उनले ट्विट गर्दै उक्त जानकारी दिएका हुन्। 

केजरीवालले भने, 'मलाई कोरोना परीक्षण पोजिटिभ आएको छ। लक्षण सामान्य छ। म घरमै आइसोलेसनमा बसेको छु। पछिल्लो समय मेरो सम्पर्कमा आएकाले आफूलाई आइसोलेट र कोरोना परीक्षण गर्नुहोला।' 

I have tested positive for Covid. Mild symptoms. Have isolated myself at home. Those who came in touch wid me in last few days, kindly isolate urself and get urself tested

— Arvind Kejriwal (@ArvindKejriwal) January 4, 2022

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.