नेकपा एमाले बर्दियाको अध्यक्षमा लालबहादुर श्रेष्ठ सर्वसम्मत

नेकपा एमाले बर्दियाको अध्यक्षमा लालबहादुर श्रेष्ठ सर्वसम्मत

गुलरिया : नेकपा एमाले जिल्ला कमिटि बर्दियाको अध्यक्षमा लालबहादुर श्रेष्ठ सर्वसम्मत भएका छन्। शनिबार सम्पन्न ९ औं जिल्ला अधिवेशनबाट श्रेष्ठसहितको कमिटि सर्वसम्मत चयन गरिएको छ।

उपाध्यक्ष पदमा शालिकराम अधिकारी, सचिव पदमा ढकाल, उपसचिवद्वय पहारी चौधरी र टिका सम्सेली चयन भएका छन्। अधिवेशनले १ सय ५ सदस्यीय जिल्ला कमिटि सर्वसम्मत चयन गरेको नेकपा एमाले बर्दियाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.