बनेपामा युवा संघको मसाल जुलुस

बनेपामा युवा संघको मसाल जुलुस

काठमाडौँ : सोमबार सरकारको विरोध गर्दै युवा संघ काभ्रेले बनेपामा मसाल जुलुस निकालिएको छ। युवा संघ काभ्रे अध्यक्ष सागर राइमाझीको नेतृत्वमा बनेपाको चार दोबाटोमा मसाल निकालिएको हो।

गठबन्धन सरकार ले जनविरोधी कामहरु र स्थानीय तहको निर्वाचन आलटाल गर्न खोजिएको भन्दै मसाल जुलुस निकालिएको युवा संघ अध्यक्ष राइमाझीले बताए। यो सरकारबाट प्रधानमन्त्री शेरबहादुर देउवाले राजिनामा दिनुपर्ने भन्दै उनको राजिनामा मेत माग गरिएको छ।

पाँच दलको सरकारले स्थानीय तहको निर्वाचन तुरुन्त घोषण गर्दै संविधानको रक्षा गर्नुपर्ने भन्दै युवाहरूले मसाल जुलुस निकालिएको जिल्ला अध्यक्ष राइमाझिले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.