बेलायतले विदेशबाट १५ हजार नयाँ स्वास्थ्यकर्मी भर्ना गर्दै
लण्डन : बेलायत सरकारले विदेशबाट १५ हजार नयाँ स्वास्थ्यकर्मी भर्ना गर्ने भएको छ। कोभिड महामारीको सामना गर्न बेलायतले आगामी मार्चको अन्त्यदेखि विदेशबाट सो संख्यामा नयाँ स्वास्थ्यकर्मी भर्ना गर्ने भएको हो।
बेलायतले आगामी २ वर्षका लागि स्वाथ्यकर्मीलाई भर्ति गर्न लागेको बताइएको छ।