मध्यपहाडी लोकमार्गमा कार्यरत एक मजदुरको मृत्यु

मध्यपहाडी लोकमार्गमा कार्यरत एक मजदुरको मृत्यु

फिदिम : मध्यपहाडी लोकमार्गमा कार्यरत एक मजदुरको बुधबार राति मृत्यु भएको छ। पॉचथरको याङवरक खण्डमा कार्यरत जाजरकोट नलघाट-३ घर भएका ४९ वर्षीय मानवहादुर थापा मृत्यु भएको प्रहरीले जनाएको छ। 

वुधबार साँझ खाना खाएर ११ बजे याङवरक-१ च्याङथापुमा रहेको फिल्डमा टाँगिएको त्रिपालमुनी सुतेका उनलाई उनका सहकर्मीहरुले मध्यराति मृत अवस्थामा भेटेका थिए।

उनको मृत्युको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पॉचथरका सूचना अधिकारी डम्बर बिश्वकर्माले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.