जिल्ला समन्वय समितिका प्रमुख चौधरी कार्यकक्षमै थुनिए
महेन्द्रनगर : जिल्ला समन्वय समिति महेन्द्रनगरका कार्यालय प्रमुख खेम प्रसाद चौधरीलाई समन्वय समितिका पदाधीकारीहरुले कार्यकक्षमै थुनेका छन्।
बुधबार समितिका पदाधिकारीहरुले कर्मचारीको तलब रोकेको भन्दै प्रमुख चौधरीलाई करिब आधा घण्टा कार्यकक्षमै थुनेका हुन्।