अर्घाखाँचीमा चुनावी गठबन्धन बनाउने पाँच दलको सहमति

अर्घाखाँचीमा चुनावी गठबन्धन बनाउने पाँच दलको सहमति

सन्धिखर्क: अर्घाखाँचीमा अब हुने तीनै तहको निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने ५ दलबीच सहमति भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एकीकत समाजवाादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पाटीले सन्धिखर्कमा पत्रकार सम्मेलन गरी स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका साथै जिल्ला स्तरीय संघ सस्थाका निर्वाचनमा गठबन्धन गरेर अगाडि बढ्ने जानकारी गराए। 

पाँच दलका शीर्ष नेताहरुको बैठकले गठबन्धन गरेर अगाडि बढ्ने निर्णय गरेको कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए।

संयुक्त पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, माओवादी केन्द्रका प्रदेश सदस्य छम कुमारी खनाल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शेरबहादुर बिसी, नेकपा समाजवादीका जिल्ला अध्यक्ष रामबहादुर चौहान र जसपाका जिल्ला अध्यक्ष जिन्दक खड्का लगायतले मन्तब्य राखेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.