हेर्नुहोस् तपाईको आजको राशिफल

हेर्नुहोस् तपाईको आजको राशिफल

आज चैत १३ गते आइतबार दशमी तिथि, उतराषाढा नक्षत्र शिव योग मकरका चन्द्रमा, सूर्योदय बिहान ६ बजेर २ मिनेटमा र सू्र्यास्त बेलुका ६ बजेर १८ मिनेटमा हुने छ। हेर्नुहोस् आजको राशिफल

मेष : नयाँ कामको सुरूआत हुनेछ। आपसी किचलो हटेर जानेछ। समाजमा सम्मानित व्यक्ति बनिएला। 


वृष  : सांस्कृतिक कार्यप्रतिको चासो बढेर जानेछ। शारीरिक समस्याबाट छुटकारा मिल्नेछ। आर्थिक लाभ मिल्ला। 


मिथुन  : अरुको प्रलोभनमा फसिएला। रोजगारीमा भने सफलता प्राप्त होला। पारिवारिक साथ प्राप्त होला।  


कर्कट  : प्रिय पात्रसँग पुनः मिलन होला। शैक्षिक गतिविधि तीव्र बन्नेछ। सेयर कारोबार शुभ रहला। 


सिंह :  वैदेशिक रोजगारीको अवसर मिल्ला। व्यापारमा केही किचलो निम्तेला। धार्मिक कार्यमा मन रम्नेछ।


कन्या  : अप्रत्यासित रूपमा शुभ खबर मिल्नेछ। स्वास्थ्य समस्या हटेर जाला। रोजगारीमा राम्रो स्थान मिल्नेछ।


 तुला  : अरुको सेवामा समय बित्ला। प्रकृति प्रेमी व्यक्ति बनिएला। साथीभाइबीच रमाइलो पल व्यतित गरिएला। 


वृश्चिक  : एकल लगानीमा व्यवधान निम्तेला। धार्मिक क्षेत्रको भ्रमणमा व्यस्त बनिएला। शारीरिक आलस्यता हुने योग छ। 


धनु  : असल व्यक्तिको साथको आवश्यकता देखिएला। राजनीतिक क्रियाकलापबाट टाढै रहनुहोला। मनोरञ्जनमा समय बित्नेछ। 


मकर  : पशु भयबाट चिन्तित बनिएला। प्रिय पात्रबाट धोका प्राप्त होला। अप्रीय घटनाको सामना गर्नुपर्ला।


कुम्भ  : व्यवसायमा सफल व्यक्ति बनिएला। सरकारी काममा व्यवधान आउला। मांगलिक कार्यमा सहभागी बनिएला। 


मीन  : खेलकुदमा सफलता मिल्नेछ। पारिवारिक जिम्मेवारी थपिनेछ। नयाँ दाम्पत्य जीवन शुभ रहला।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.