काठमाडौं उपत्यकाको आकाश प्रदूषणले ढाकियो (फोटो फिचर)
काठमाडौं : काठमाडौं उपत्यकाको वायु प्रदूषण 'अति खतरानाक विन्दु'मा पुगेको छ। काठमाडौं उपत्याकाको आकास तुँवालोले ढाकेको छ।
बुधबार दिउँसो १ बजे उपत्यकाको एयर क्वालिटी इन्डेक्स १७० देखिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हावामा पीएम २.५ को मात्रा प्रति क्युबिक मिटरमा ५ माइक्रोग्राम हुनुपर्छ। बढ्दो प्रदूषणले मानव शरीरमा गम्भीर असर पुर्याउने विज्ञहरुले बताएका छन्।
तस्बिर : अशोक दुलाल