झिमरुक गाउँपालिका अध्यक्षमा कांग्रेसका सिँह स्वतन्त्र उम्मेदवार

झिमरुक गाउँपालिका अध्यक्षमा कांग्रेसका सिँह स्वतन्त्र उम्मेदवार

प्यूठान : प्यूठानको झिमरुक गाउँपालिकामा सत्ता गठबन्धनबाट डेगेन्द्र विक्रम सिँहले बागी उम्मेदवारी दिएका छन्। निर्वाचन अधिकृतको कार्यालय भ्यागुते मच्छिमा उनले उम्मेदवारी दर्ता गराएका हुन्। 

सिँह नेपाली कांग्रेसका नेता हुन्। गठवन्धनले आफूलाई टिकन नदिएपछि स्वतन्त्ररुपमा उम्मेदवार बनेको सिँहले प्रतिक्रिया दिए। उनी नेपाली कांग्रेस प्यूठानको जिल्ला अधिवेशनदेखि नै पार्टीसँग रुष्ट थिए। ‘पार्टीले टिकट नदिएपछि स्वतन्त्र उमेदवार दिए’,सिँहले भने,‘काम गर्ने नेताहरुको पार्टीले मूल्यांकन गरेन्।’ पार्टीको जिल्ला र गाउँपालिकास्तरीय अधिवेशनहरु गोप्यरुपमा भएको उनले आरोपसमेत लगाएर स्वतन्त्र उमेदवारी दिएका हन्। 

झिमरुक गाउँपालिका-४ बांगेमरोठ निवासी ६९ वर्षिय सिँह २०५४ सालदेखि नेपाली कांग्रेसमा आवद्ध थिए। उनी कांग्रेसको क्षेत्रिय सदस्यहुँदै सचिवमा रहेर काम गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.