चुनावी सभालाई कमेडियन सन्दीप क्षेत्रीको सम्बोधन : रेणु दिदी मेरै पितृको तपाइँलाई श्राप नलागोस्

चुनावी सभालाई कमेडियन सन्दीप क्षेत्रीको सम्बोधन : रेणु दिदी मेरै पितृको तपाइँलाई श्राप नलागोस्

भरतपुर : कमेडियन एवं अभिनेता सन्दीप क्षेत्रीले चितवनको भरतपुरमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै मेयरका आकांक्षी रेणु दाहाललाई सचेत गराएका छन्। 

उनले चितवनमा सबै दाजुभाइहरुले दीदी रेणु दाहालबाट धेरै अपेक्षा गरेको बताए। 'म तपाइँलाई दिदी सम्बोधन गर्न चाहेँ। दिदी सम्बोधन गर्दैगर्दा यहाँका तमाम दाजुभाइहरुले तपाइँबाट धेरै अपेक्षा गरेका छन्। तपाइँलाई जितको लागि यहाँका दाजुभाइहरुको अवश्य सहयोग रहनेछ। तर सचेत पनि गराउन चाहन्छु, तपाइँलाई उनीहरुको श्राप नलागोस्।'

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गज्जबको छोरी पाएको भन्दै ढाड्स दिए। 'आदरणीय प्रचण्डलाई म भन्न चाहन्छु, तपाइँले गज्जबको छोरी पाउनुभएको छ। अध्यक्षको हैसियतमा चिन्ता लागे पनि पिताको रुपमा गौरव गर्नुस्,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.