लगनखेलमा मच्छिन्द्रनाथको रथयात्रा [फोटो फिचर]
काठमाडौं : उपत्यकाको सबैभन्दा लामो जात्राको रूपमा रहेको रातो मच्छिन्द्रनाथको जात्रा ललितपुरमा धुमधामका साथ मनाइँदै आएको छ।
बुधबार रथलाई तानेर लगनखेल पुर्याइएको छ भने लगनखेलको पिपल बोटमा दुई पटक घुमाउने चलन रही आएको र पाटनकी कुमारीद्वारा रथ यात्रा अवलोकन गरिएको छ।
यसैअवसरमा अन्नपूर्णकर्मी सुनिता डंगोलले कैद गरेका तस्बिरहरु :