एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

एमाले महासचिव शंकर पोखरेलले गरे मतदान

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मतदान मतदान गरेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ को जनता विद्यापीठ विजौरीको ख केन्द्रबाट उनले मतदान गरेका हुन् । उनले मतदान गरेको वडामा मतदाता सङ्ख्या ४ हजार ८ सय ४० रहेको छ।

मुलुकमा ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन्। यी स्थानीय तहमध्ये महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा प्रमुख/उपप्रमुख, गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष, वडाहरुमा वडाध्यक्ष र सदस्य पदमा निर्वाचन भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.