नवलपरासीमा उत्साहजनक मतदान हुँदै

नवलपरासीमा उत्साहजनक मतदान हुँदै

 परासी : पश्चिम नवलपरासीमा निर्वाचनमा मतदाताहरुको उत्साहजनक सहभागितामा मतदान भइरहेको छ । जिल्लाका ७ स्थानीय तहका २ सय ८३ मतदान केन्द्र र १ सय २१ मतदान स्थलबाट निर्वाचन भइरहेको छ । जिल्लाबाट कुल ३ सय ८४ जना जनप्रतिनिधिहरु चुनिने छन् । त्यसका लागि २१ सय ९ जनाको उमेदवारी परेको छ ।  

जिल्लामा ३ नगरपालिका  ४ गाउँपालिका छन् । कुल मतदाताको संख्या २ लाख ३७ हजार १ सय २५ रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय नवलपरासीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.