१५ सय मत गणना हुदाँ ३४५ मत बदर

१५ सय मत गणना हुदाँ ३४५ मत बदर

तनहुँ : जिल्लाको शुक्लागण्डकी नगरपालिकामा मतको गणना भइरहेको छ।

३८ हजार ३२५ मतदाता रहेको यस पालिकामा २५ हजार ९९७ मत खसेको थियो।

पालिकामा नपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले आवश्यकता हेरेर वडासम्म तालमेल गरेको छ।

निर्वाचन आयोगले मतदाता शिक्षा नदिदाँ र राजनीतिक दलका उम्मेदवारहरु पनि भोट माग्ने तर मत कसरी हाल्ने भनेर मतदाताहरुलाई राम्ररी नसिकाउँदा प्रन्ध सय मत गणना गर्दा ३४५ मत बदर भएको छ।

यो बदर उपमेयर पदका मतपत्रमा भएको भएको हो। मेयरमासमेत १३५ वटा मत बदर भएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.