रसुवाको नौकुण्ड–२ मा एमालेको प्यानलै विजयी
रसुवा : रसुवाको नौकुण्ड गाउँपालिका–२ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका ङाफु याल्बो थोक्राले ४ सय ६५ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लालसिङ नेकोरले ३ सय ३४ मत ल्याएर पराजित भए । २०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नेपाली कांग्रेसले विजयी हासिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
५