अछामका ९१ वडामध्ये १८ वडाको नतिजा सार्वजनिक

अछामका ९१ वडामध्ये १८ वडाको नतिजा सार्वजनिक

अछाम : अछामका ९१ वडामध्ये १८ वडाको नतिजा सार्वजनिक भएको छ। ९ वडामा कांग्रेस, ४ वडा नेकपा एमाले, ४ नेकपा माओवादी केन्द्र र एक जना स्वतन्त्र विजयी भएका छन्। 

नेपाली कांग्रेसले जितेका वडाहरुः 
१. तुर्माखाँद गाउँपालिका १ वडा अध्यक्ष उपेन्द्र रावल (कांग्रेस)

२. मंगलसेन नगरपालिका १३ वडा अध्यक्ष हिक्मत बोगटी (कांग्रेस)
३ . कमलबजार नगरपालिका १० वडा अध्यक्ष भीमबहादुर बिष्ट (कांग्रेस)
४. बान्नीगढी जयगढ गा. पा. १ गजेन्द्र खड्का (कांग्रेस)
५. ढकारि गा. पा. ८ वडा अध्यक्ष उद्धवराज उपाध्याय (कांग्रेस)
६. रामारोशन गाउँपालिका ३ वडा अध्यक्ष गणेश साउद (कांग्रेस)
७. कमलबजार नगरपालिका २ वडा अध्यक्ष दीर्घ टमट्टा (कांग्रेस)
८. ढकारी गाउँपालिका ५ वडा अध्यक्ष कर्ण बहादुर साउद (कांग्रेस)
९. चौरपाटी गाउँपालिका  १ वडा अध्यक्ष सिउँडीमा विरबहादुर थापा (कांग्रेस)

नेकपा माओवादी केन्द्रले जितेका वडाहरुः
१. रामारोशन गाउँपालिका १ वडा अध्यक्ष चक्र साउद (नेकपा माओवादी केन्द्र)
२. रामारोशन गाउँपालिका २ वडा अध्यक्ष मीनबहादुर परियार (नेकपा माओवादी केन्द्र)
३. बान्नीगढी जयगढ गाउँपालिका ६ वाड अध्यक्ष जगत थापा (नेकपा माओवादी केन्द्र)
४. मेल्लेख गाउँपालिका १ वडा अध्यक्ष दिलबहादुर धामी (नेकपा माओवादी केन्द्र)

नेकपा एमालेले जितेका वडाहरुः 
१. कमलबजार नगरपालिका ९ वडा अध्यक्ष कमल बजगाई (एमाले)
२. ढकारी गाउँपालिका ७ वडा अध्यक्ष राम थापा (एमाले)
३. तुर्माखाँद गाउँपालिका ८ वडा अध्यक्ष धमाली निरकबहादुर शाही (एमाले)
४. कमलबजार नगरपालिका ८ वडा अध्यक्ष प्रजाबहादुर बोगटी (एमाले)

स्वतन्त्र
१. कमलबजार नगरपालिका १ वडा अध्यक्ष भक्तबहादुर बोहरा (स्वतन्त्र)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.