पोखरा महानगरपालिकामा सत्ता गठबन्धनको अग्रता

पोखरा महानगरपालिकामा सत्ता गठबन्धनको अग्रता

कास्की : पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन्। आइबार बिहान १२०० गणना सम्पन्न हुँदा गठबन्धनमा एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले ४८१ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका कृष्णबहादुर थापा ४१६ मत प्राप्त गरेका छन्। उपमेयरतर्फ गठबन्धनमा नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले ५४६ मत प्राप्त गरेकी छन्।

एमालेकी मञ्जुदेवी गुरुङले ४३६ मत प्राप्त गरेकी छन्।

वडा नम्बर : १ ,२ र १२ (१२०० मतमा)

मेयर : 
कृष्ण थापा, एमाले (सूर्य) : ४१६
धनराज आचार्य, गठबन्धन (कलम)  : ४८१

उप मेयर 
मन्जुदेबी गुरुड.,एमाले (सूर्य ): ४३६
कोपिला रानाभाट , गठबन्धन(रुख) : ५४६


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.