रसुवाको गोसाइँकुण्ड–५ मा एमाले प्यानल नै विजयी
रसुवा : रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ। नेकपा एमालेका दावा मिङमार तामाङले ७ सय ७८ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका ङवाङ दोर्जे तामाङले ७ सय २५ मत ल्याए।
वडा सदस्यमा कामी छिरिङ तामाङ, बिबिरानी तामाङ, डोल्मा याङ्जेन तामाङ र कान्छी लाटी कामिनी विजयी भएका छन्।
२०७४ सालको निर्वाचनमा यस वडामा नेकपा एमालेले नै जितेको थियो।
प्रतिक्रिया दिनुहोस !
५