धरानमा कांग्रेसको अग्रता कायमै
धरान : धरान उपमहानगरपालिकाको निर्वाचनमा कांग्रेसले अग्रता कायमै राखेको छ। गठबन्धनको तर्फबाट कांग्रेसका मेयरका प्रत्यासी किशोर राइले २ हजार ३ सय २६ मतप्राप्त गरी अग्रस्थानमा छन्।
स्वतन्त्रबाट चुनाव लडेका हर्क सम्पाङ्ले एकहजार ५ सय ६९ मतप्राप्त गरी दोस्रो स्थानमा छन्। एमालेकी मन्जु भण्डारीले एकहजार २ सय ६८ मतप्राप्त गरी स्वतन्त्रका सम्पाङलाई पछयाइरहेकी छिन्।
एमालेका पदम इस्बोले एकहजार ६ सय ९३ मतप्राप्त गरी बेघालाई पछयाइरहेका छन्।