काभ्रेमा १ सय ३५ मध्ये ४० वडाको मतपरिणाम सार्वजानिक : कुनमा को विजयी?
काभ्रे : काभ्रेमा जेठ २ गते बिहान १० बजे सम्ममा कुल ४० वडाको मतपरिणाम सार्वजानिक भएको छ। जिल्लामा १३ स्थानीय तह रहेका कुल १ सय ३५ वडा रहेका छन्।
केही पालिकामा ४/५ वडाको मत सार्वजानिक भएको छ भने बेथानचोक र तेमाल गाउँ पालिकामा १ वडाको मात्र मत सार्वजानिक भएको छ। बेथानचोक र तेमाल गाउँ पालिकामा मत गणनाको विषयमा विवाद देखिपछि मत गणना ढिला भएको निर्वाचन कार्यालयले जनाएको छ।
बनेपा नगरपालिका नगरपालिका
बनेपा १ नेकपा एमाले, कमल प्रसाद घिमिरे
बनेपा २ नेपाली काग्रेस, रामप्रसाद घिमिरिे
बनेपा ३ मा काग्रेस, रमेश दाहाल
बनेपा ४ मा एमाले, श्यामसुन्दर श्रेष्ठ
पनौती नगरपालिका नगरपालिका
पनौती १ मा काग्रेस, जय लामा
पनौती २ मा नेकपा एमाले, पुरुषोतम अधिकारी
पनौती ३ मा एमाले, विष्णुप्रसाद सापकोटा
धुलिखेल नगरपालिका
धुलिखेल १ मा नेपाली काग्रेस, सन्तबहादुर ताामङ
धुलिखेल २ मा नेकपा एमाले, अर्जुन न्यापौने
धुलिखेल ३ मा नेकपा एमाले, गणेश आचार्य
धुलिखे ४ मा काग्रेस, उत्तम तिमल्सिना
धुलिखे ५ मा एमाले, प्रमोद श्रेष्ठ
मण्डनदेउपुर नगरपालिका
मण्डनदेउपुर १ मा नेकपा एमाले, शिवप्रसाद ढकाल
मण्डनदेउपुर २ मा नेपाली काग्रेस,राजकुमार मल्ल
मण्डनदेउपुर ३ मा नेपाली काग्रेस, पुरुषोतम बजागाई
मण्डनदेउपुर ४ मा एमाले, मैतेसिं तामाङ
भुम्लु गाँउपालिका
भुम्लु १ मा नेकपा माओवादि केन्द्र, लेखबहादुर श्रेष्ठ
भुम्लु २ मा नेपाली काग्रेस, सुजन भण्डारी
भुम्लु ३ मा नेकपा एमाले, ज्ञानबहादुर तामाङ
भुम्लु ४ मा एमाले, लोकबहादुर कुवँर
भुम्लु ५ मा नेपाली काग्रेस, अन्चल कुमार लामा
भुम्लु ६ मा एमाले, भरत शिभभक्ति
चौरीदेउराली गाँउपालिका
चौरीदेउराली १ मा नेपाली काग्रेस, सुशिल लामा
चौरीदेउराली २ मा एमाले, छत्रबहादुर प्रधान
चौरीदेउराली ३ मा माओवादी, चित्र चौलागाई
रोशी गाँउपालिका
रोशी १ मा नेकपा एमाले,श्रीदास लामा
रोशी २ मा काग्रेस। हस्तमान लामा
रोशी १२ मा काग्रेस, बसन्त लामा
नमोबुद्ध नगरपालिका
नमोबुद्ध १ मा स्वतन्त्र (घोडा) प्रेम लामा
नमोबुद्ध २ मा काग्रेस, कविराज श्रेष्ठ
नमोबुद्ध ३ मा काग्रेस, रमेश तिवारी
महाभारत गाँउपालिका
महाभारत १ मा नेकपा माओवादि केन्द्र, मान्छामान जिम्भा (रोहित)
महाभारत २ मा काग्रेस, पदमबहादुर मोक्तान
महाभारत ३ मा काग्रेस, कारसाङ बल
महाभारत ४ मा माओवादी, बिशाल मोक्तान
खानीखोला गाँउपालिका
खानीखोला १ मा नेकपा माओवादि केन्द्र, सन्तमान थिङ
खानीखोला २ मा काग्रेस, दशरथ थिङ
खानिखोला ३ मा नेकपा माओवादी केन्द्र सागर लामा
तेमाल गाउँपालिका
तेमाल १ मा एमाले, इन्द्र अधिकारी
बेथानचोक गाउँपालिका
बेथानचोक १ मा काग्रेस, मधुसुदन तिमल्सिना