सिन्धुलीको तिनपाटनको अध्यक्षमा कर्णबहादुर थापामगर पुन: निर्वाचित

सिन्धुलीको तिनपाटनको अध्यक्षमा कर्णबहादुर थापामगर पुन: निर्वाचित

सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसका कर्णबहादुर थापामगर गाउँपालिकाको अध्यक्षमा पुन: निर्वाचित भएका छन् ।

उनले ९ हजार २३९ मत पाएका छन् । 

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका छत्रबहादुर दाहालले ८ हजार ४२ मत ल्याएमा छन् । थापा मगर ०७४ मा उनै दाहालसँग १९ मतअन्तरले विजयी भएका थिए । 

थापामगरले यो पटक फराकिलो अन्तर बनाएका हुन् । उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका धनबहादुर पुलामी ८ हजार ३९९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पदममाया तामाङले ७ हजार ९०८ मत पाइन् । उनी ०७४ मा उपाध्यक्षमै विजयी भएकी थिइन् ।

उपाध्यक्षमा विजयी पुलामी ०७४ मा माओवादीबाट अध्यक्षमा प्रतिस्पर्धा गरेर तेस्रो भएका थिए । गठबन्धनबाट नेपाली कांग्रेसका कर्णबहादुर थापामगर सिन्धुलीको तीनपाटन गाउँपालिकाको अध्यक्षमा पुनस् निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित थापामगरले ९ हजार २३९ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्व नेकपा एमालेका छत्रबहादुर दाहालले ८  मतअन्तरले विजयी भएका थापामगरले यो पटक फराकिलो अन्तर बनाएका हुन् । त्यतिखेर थापाले ५ हजरा ७०१ मत प्राप्त गरेका थिए भने दाहालले ५ हजार ६८२ मत ल्याएका थिए ।

उपाध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका धनबहादुर पुलामी ८ हजार ३९९ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पदममाया तामाङले ७ हजार ९०८ मत पाइन् । उनी ०७४ मा उपाध्यक्षमै विजयी भएकी थिइन् ।

उपाध्यक्षमा विजयी पुलामी ०७४ मा माओवादीबाट अध्यक्षमा प्रतिस्पर्धा गरेर तेस्रो भएका थिए । तीन पाटन गाउँपालिकाको ११ वडामध्ये ९ वटा वडामा कांग्रेस वडाध्यक्षसहित प्यानलै विजयी भएको छ भने वडा नं १ र ५ मा एमाले विजयी भएको छ ।

तीनपाटन गाउँपालिकाको ११ वडामध्ये ९ वटा वडामा कांग्रेस वडाध्यक्षसहित प्यानलै विजयी भएको छ भने वडा नं १ र ५ मा एमाले विजयी भएको छ । सिन्धुलीमा अन्य पालिकामा मत गणना जारी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.