वडाध्यक्षको तलबभत्ता सामाजिक कार्यमा

वडाध्यक्षको तलबभत्ता सामाजिक कार्यमा

नुवाकोट : स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्वाचित नुवाकोटका एक जना जनप्रतिनिधिले आफूले सरकारबाट पाउने तलबभत्ता सामाजिक कार्यमा लगाउने घोषणा गरेका छन्।

पूर्वी भेगमा रहेको तादी गाँउपालिका-५ का नवनिर्बाचित वडाध्यक्ष सरोज भण्डारीले आफूले पाउने तलबभत्ता सामाजिक कार्यमा लगाउने घोषणा गरेका हुन्। 

गत बैशाख ३० गते सम्पन्न निर्बाचनबाट नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा उम्मेद्धवार भई निर्बाचित भएसँगै पदभार ग्रहण कार्यक्रममा उनले आफूले पाउने सबै तलब भत्ता बापतको रकम सामाजिक कार्यमा लगाउने घोषणा गरेका हुन्। 

जनप्रतिनिधि भएर जनताको सेवामा तल्लिन रहे बापत राज्यले दिने तलब, बैठक भत्ता, यातायत सुविधालगायत सबै सेवा सुविधा बापतको रकम वडाबासीहरुको शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा प्रवाह गर्ने घोषणा गरेका छन्


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.