सल्यानमा यात्रुबहाक बस दुर्घटना
![सल्यानमा यात्रुबहाक बस दुर्घटना](https://annapurnapost.prixacdn.net/media/albums/accident-1_20220527115944_Eo8tRxBxw0.jpg)
दाङ : सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ। सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ नम्बरको यात्रुबहाक बस बागचौर नगरपालिका-२ शारदा खोलामा दुर्घटनामा भएको हो।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)