बेपत्ता तारा एयरको जहाजमा दुई जर्मनी,चार भारतीय र १३ नेपाली सवार

बेपत्ता तारा एयरको जहाजमा दुई जर्मनी,चार भारतीय र १३ नेपाली सवार

पोखरा : पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कबिहीन भएको छ।

तारा एयरको 9N-AET कल साइन भएको ट्वीनअटर जहाज आइतबार बिहान ९.५५ बजे पोखराबाट जोमसोम उडेको थियो।

जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली  नागरिक रहेको नागरिक उड्डयन कार्यालय पोखराका एक अधिकारीले अन्नपूर्णलाई जानकारी दिए।

जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.