इन्टरनेटको शुल्क घटाइने, सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड बजेट

इन्टरनेटको शुल्क घटाइने, सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड बजेट

काठमाडौं : सरकारले सञ्चार तथा सूचना प्रविधिका लागि ८ अर्ब ५९ करोड बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत् अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम विनियोजन गरेको जानकारी दिए।

उनले देशभरि सूचना तथा सञ्चारको विस्तार गर्न इन्टरनेट शुल्क घटाउने जानकारी दिए। त्यस्तै सरकारी कार्यालयहरुलाई डिजिटल कार्यालयको रुपमा रुपान्तरण गर्ने समेत बताए।

त्यस्तै गीत संगीतमा लागेका सर्जकहरुको उत्थान र फिल्म सिटी निर्माण लागि समेत बजेट विनियोजन गरेको अर्थमन्त्री शर्माले जानकारी दिए।

उनले इन्टरनेट एक्सचेन्ज कार्यक्रममार्फत् सूचना प्रविधिको विकास गरिने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.