दोस्रो रास्ट्रिय ब्रान्ड म्युजिक अवार्डको जेठ २१ मा उत्कृष्ट ५ मनोनयन सार्वजनिक

दोस्रो रास्ट्रिय ब्रान्ड म्युजिक अवार्डको जेठ २१ मा उत्कृष्ट ५ मनोनयन सार्वजनिक

काठमाडौं : दोस्रो रास्ट्रिय ब्रान्ड म्युजिक अवार्ड-२०७८ जेठ २१ गते उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिने भएको छ।

ब्रान्डरुट इन्टरटेन्मेन्ट प्रालि काठमाडौंको आयोजनामा दोस्रो रास्ट्रिय ब्रान्ड म्युजिक अवार्ड-२०७८ गर्ने भएको हो। अघिल्लो वर्ष उत्कृष्ट र सान्दार तरिकाले सम्पन्न भएको अवार्ड कार्यक्रम यसपटक असार १२ गते रास्ट्रिय नाचघर जमलमा हुने भएको हो।

५० विधामा अवार्ड वितरण गर्ने तथा विशेष सम्मान गर्ने जनाएको आयोजकले जेठ २१ गते उत्कृष्ट ५ मनोनयन  सार्वजनिक गर्ने आयोजकका निर्देशक सुनील बिसीले बताए। 

अवार्डको नाममा अनेकन टिकाटिप्पणि भएजस्तो वा किनबेच गर्ने भन्दापनि अग्रज स्रस्टाको मान, मर्यादा र नयाँ पुस्तालाई उत्साह हौसला दिने अभिप्रायले कार्यक्रम आयोजना गरिएको निर्देशक बिसीले बताए।

भोटिङबाट ४०% निर्णायकबाट ५०% र आयोजकबाट १०% को आधारमा निर्णय हुने आयोजकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.