सडकमै बाढी पसेपछि... (फोटो फिचर)

सडकमै बाढी पसेपछि... (फोटो फिचर)

काठमाडौं : ढल व्यवस्थापन हुन नसक्दा काठमाडौंमा जलमग्न समस्या सामान्य बनिसकेको छ। मौसम प्रतिकूलतासँगै आएको वर्षाका कारण सडकमै बाढी पस्ने समस्या पनि सामान्य बनिसकेको छ।

यस्तैमा बुढानिलकन्ठ नगरपालिकाको वडा १० र १२ को कपनमा अवस्थित तरकारी बजारसँगैको सडकमा दिउँसै बाढी बसेको छ। बाढीका कारण मानिसहरुको आवत जावतमा समस्या भएको थियो। बाढी नियन्त्रणको माग गरे पनि सुनुवाई नभएको स्थानीयहरुले बताएका छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.